डा. मिनेन्द्र दम्पत्ती एक अर्कालाई कसरी बुझ्छन् मानसरोवर यात्रामा रमाईलो

२०८१ भाद्र १६, आईतवार ०८:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल यतिबेला राजनीतिमा ओझेलमा छन् । यहि मौका छोप्दै फुसंद निकालेर फुर्सद निकालेर यसपटक श्रीमती दुर्गा संगै कैलाश मानोसरोवर र ल्हासाको यात्रा तय गरे ।
तिन पटक देशको मन्त्री भैसकेका रिजाल आफ्नो समुहमा सहज रुपमा साथ दिंदै यात्रा गरीरहे । दुर्गा रिजालको शैक्षिक क्षेत्रमा आफ्नै परिचय रहेको छ एपेक्स कलेजकी प्रधानअध्यापक । दुर्गा रिजाल भने प्राय ट्रेकिङ गैरहने तर डाक्टर मिनेन्द्र रिजाल भने राजनीतिक क्षेत्रमा ब्यस्त । यसपटक भने डाक्टर ब बुढो पनि हुन लागिसकीयो , श्रीमतीले पनि तिमी हिड्ने भए हिंड नभए म जान्छु भनेपछि पछि लागेर आए भन्दै ठट्यौली गरे । उमेरले ६७ बर्ष का डाक्टर रिजाल जोश जांगरका साथ हिड्दा आनन्द लागेको बताउदै यात्रा रमणीय रहेको अनुभव सुनाए ।त्यसो त दुर्गा रिजाल आफ्नो रुची र धर्म कर्म सबै हुनै भएकोले रमाईलो यात्रा भएको अनुभव सुनाईन ।
डाक्टर मिनेन्द्र रिजाल र उनकी धर्मपत्नी दुर्गा रिजालसंग यात्रामा तिब्ब्तमा ठट्यौली अनौपचारीक गफको भिडियो लिंक ,

सारै झगडा पर्छ रे मिनेन्द्र र दुर्गाको जोडीसंग मानोसरोवर यात्रासंगै रमाईलो गफ MinendraRijal /Durga (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय