गायक अजेषको अभिनयसंगै आयो जे छु ठिकै छु

२०८० श्रावण १५, सोमबार २०:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक अजेष पौडेलको जे छु ठिकै छुु बोलको गीत सार्वजनिक गरीएको छ । भ्वाइस अफ नेपालु फेम्ड गायक अजेष पौडेलले भीडीयोमा आफै अभिनय गरेका छन् भने अपोजीटमा टिकटक स्टार तथा मोडल अनिषा ओलीले साथ दिएकि छन्।

यस अघि गायक अजेशको भंगेरी चरी बोलको गीत आम दर्शक स्रोता माझ आइसकेको छ । गायक अजेशले द भ्वाइसका प्रतियोगी हुन ।

सार्वजनिक जे छु ठिकै छुु बोलको गीतमा द भ्वाइस अफ नेपालबाटै चर्चित गायक डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग, विकास दाहालको सम्पादन, अनिल कटवालको छायाङ्कन रहेको छ।

सिनेरा फिल्म्स ब्यानर तथा अजेषको निर्माणमा बनेको गीतको भिडियोमा अजेष र अनिषाको अभिनय तारिफ योग्य छ। भिडियोमा अजेष र अनिषालाई अशोक भुजेलले निर्देशन गरेका हुन्। अजेष पौडेल युट्युव च्यानलमा हेर्न सकिनेछ ।

(22) JE CHU THIKAI CHU II AJESH PAUDEL II ANEESHA OLI II DAMBER HINGMANG II OFFICIAL MUSIC VIDEO – YouTube

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय