केहि दिन यता गोबीन्द शाहीले निर्माण गर्ने चलचित्र लभस्टेशनको चर्चा कलाकारहरुका कारण भैरहेको छ ।
त्यसमा पनि हिराईनहरुको कस्ले अभिनय गर्ने फाईनल नभैकननै जसिता गुरुङ र साम्राज्ञीराज्य लक्ष्मी शाहको चर्चा छ लभस्टेशनको लागि ।
तर निर्माता गोबीन्द शाही भने बाहिरिएको समाचारका कारण भन्छन् समाचार आईरहेको छ तर हिरोईनहरु फार्यनल भेैसकेका छेैनन ।
नायक प्रदिप खड्का नै हुन उनलाई हामीले राम्ै शेयर पनि दिएका छौं तर नायिकाहरुसंग कुरा हुदैछ ।
लीलीबीली डेब्यु नायिका जसीता गुरुङ अहिले फिल्म खेल्दीन भनेर बसेकी हुन , साम्राज्ञीको मम्मीसंग कुरा भैरहेको छ ,निर्माता शाहीले भने साम्राज्ञीको मम्मीले समय मिलाउछु भन्नुभएको छ ।
अहिलेसम्म फिल्मको नाम लभस्टेशन , निर्देशक लेखक उज्जवल घिमिरे र नायक निर्माता प्रदीप खड्का मात्रै अहिलेसम्म फाईनल हो निर्माता शाहीले जानकारी गराए ।

आगामी फागुन २४ गते प्रदर्शन मिति सम्म तोकीसकेको फिल्म लभस्टेशनको अमेरीकामा पनि छांयाकन गरीने निर्माता शाहीले बताए ।


