चंगााको ट्रेलर सार्वजनिक

२०७५ बैशाख ३१, सोमबार १४:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र चंगााको मसालेदार ट्रेलर सार्वजनिक गरिएको छ ।

जेठ २५ देखि प्रर्दशनमा आउने चलचित्र चंगााको ट्रेलरमा माया , द्धन्द , प्रतिशोध समाबेश गरिएको छ ।

किशोर भण्डारी डिठ्ठासावको निर्देशन तयार चलचित्र चंगाामा बुद्धि तामाङ कमल मणि नेपाल , अंकित खड्का , लक्ष्मी बर्देवा , रेश्मा तिमल्सिना , प्रेमबर्षा शाह , जिवन भट्टराइ , राजन खतिवडा , लक्की भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय