करिब पाच बर्ष पछि नेपाल आएकी नायिका निरुता सिंहले नाईनभन्नु ल ५ मा अभिनय गर्दैछिन् ।
मुम्बाईमा बस्दै आएकी निरुता सिंह बिहिबार सम्पन्न एनएफडीसी अवार्डमा सहभागि हुन काठमांडौ आएकी थिईन ।
विकासराज आचार्यले निर्देशन गरीरहेको चलचित्र नाई नभन्नु ल ५ मा अभिनय गर्नकै लागि निरुताले मुम्बाई फकर्ने दिन लाई पर सारेकी छन् ।
शनिबार नाईनभन्नु ल ५ को सुटीङ सकेर निरुता मुम्बाई फर्कदैछिन् ।
नाईनभन्नु ल ५ मा नायिका निरुताले अनुभव रेग्मीको आमाको रोल निर्वाह गर्दैछिन् ।


