खुटटाको पानी खाएरै ब्रत बसिंदैन -रेजीना उप्रेती

२०८२ भाद्र ९, सोमबार ०७:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका रेजीना उप्रेती रितिरिवाज अनुसार ब्रत बस्ने गर्छीन तीजमा । ब्रत बस्ने सन्दर्भमा पानी नखाई खुटटाको पानी खाएर, ढोगेर ब्रत बस्ने गरेको छैन भन्दै नायिका रेजीना भन्छीन तीज आउदा रमाइलो लाग्छ तीजमा बिहेको सारी लगाउछु म त पुरानै सारी लगाउछु साथीभाइ परिवार आफन्तसंग रमाइलो गरेर मनाइन्छ । पछिल्लो समय तीज भड्कीलो भन्नेहरुलाई आफ्नो क्षमता अनुसार मनाउने हो त्यस्तो भड्कीलो छैन रेजीनाको बुझाइमा । म त आज लगाको लुगा भोलि लगाउन हुदैन भन्ने मेरो मान्यता छैन म आफै कत्ति इभेन्टहरुमा जांदा पुरानै सारी लगाएर हिड्छु ,रेजीनाको भनाइ छ ।

नायिका रेजीनासंग गरीएको कुराकानी भिडियो लिं

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय