गायिका मञ्जु पौडेलले तीजको गितमा मौलीकता नहराएकोमा खुशी ब्यक्त गरेकी छन् । गायिका पौडेल भन्छीन तिजमा मौलीक धारको गित बजारमा हरायो भनेर निराश जस्तै आभास भैसकेको थियो तर मैले ल्याएको छैननी चोलीया गितले भने आत्मबिश्वास बढायो मौलीकता हराएको छैन भन्नेमा । यसपटक रेशम चौधरीको शब्द संगित र उनको आफ्नै स्वरमा डोयट मौलीक तीज गित छैननी चोलीया बजारमा ल्याएकी छन् भने शंकर बिसीको निर्देशनमा बिसी र उनको आफ्नै अभिनय रहेको भीडीयो अत्याधीक मनपराइएको छ । गायिका मञ्जस भन्छीन ब्रत बसेर श्रीमान पाइन्छ भन्ने पनि लाग्दैन । गायिका पौडेल सिन्दुर पोते लगाउदा आफुलाई राम्री देखिने बताउछीन , सिन्दुर पोते कसैको पेवा हैन नारीको सौन्दर्य हो उनको भनाई छ । चिप एन्ड बेस्ट कपडामा सजिएर आफुलाई कम्फर्टेबल फिल हुने पनि मञ्जुले बताइन ।
गायिका मञ्जु पौडेलसंग गरीएको रमाइलो कुराकानी भिडियो लिंक


