रातो रंग महिलाको शक्ति

२०८२ भाद्र ९, सोमबार ०६:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका तथा नायिका मोडल पुजा लामा पछिल्लो समय तीज मनपराउन थालेकी छन् नेपालमा सबैको संस्कृतिको आफ्नै महत्व भएकोले आफुलाई तिज मनपर्ने बताइन । यस्तै आफ्नो समुदायमा तीजमा ब्रत बस्ने चलन नभएपनि आफुलाई तीज अति राम्रो लाग्ने कोरीयोग्राफर तथा पत्रकार जयनसुब्बा मानन्धर रातो कलर महिलाको शक्ति भएको बताउंछिन् ।

गुरु र चेली रहेका जयन सुब्बा मानन्धर र पुजा लामासंग गरीएको कुराकानी भिडियो लिंक:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय