गायिका मिलनको “नाच्यो भाले” तिज गित सार्वजनिक

२०८२ श्रावण १३, सोमबार ०६:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका मिलन नेवारले नाच्यो भाले बोको तिज गित सार्वजनिक गरेकी छन् । राजनराज शिवाकोटीको शब्द संगितमा मिलनको स्वर रहेको नाच भाले तिज गितमा मिलन स्वयं फिचर्ड छिन । एवन म्युजिसियन स्टुडीयोमा राजेश श्रेष्ठले रेकर्ड गरेको गितको एरेन्ज देबेश राइले गरेका हुन भने मिक्सीङ किशोर थापाको रहेको छ । रोमान्टीक तिज गितको भिडियो रोशन कालीकोटेले निर्देशन गरेका हुन । कोरीयोग्राफी सरस्वती धिमालको रहेको मिलनको नाच भाले गितको सिनेम्याटोग्राफी बिजय कार्कीले गरेका हुन । प्रबिण भट्को सम्पादन रहेको भिडियो गायिका मिलन नेवारको आफ्नै युट्युव च्यानलमा रहेको छ । मिलनले गतबर्ष पनि नाच्ने हो बोलको तीज गित बजारमा ल्याएकी थिइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय