नायिका आंचलको अकर्षक टुपीस गाउन

२०८१ भाद्र १६, आईतवार ०८:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका आंचल शर्मा पछिल्ला हरेक आफ्ना इभेन्टमा आकर्षक पहिरनमा देखिने गरेकी छन् । उनै आंचलले अभिनय गरेको बर एण्ड बधुको ग्रान्ड प्रिमियरमा नायिका आंचलको तस्वीर र भिडियो लिन क्यामेराका लेन्स उनैतिर तर्सीए । उनको आकर्षक लुक्ससंगै आउटर सहितको टु पिस डिजाइन गाउनमा सजिएकी नायिका आंचल शर्माले अभिनय गरेको मिलन चाम्स निदेर्शित फिल्म बर एण्ड बधु शुक्रबारबाट हलहरुमा लागिरहेको छ ।

नायिका आंचल संगै बर एण्ड बधुमा डेब्यु गरेका छन् विवेक कर्माचार्यले भने बिजय लामा, गरीमा शर्मा, भिजु पार्की,किरण केसी सरीता लामीछाने ,कुसुम शर्मा,सृष्टि खड्का, हिमेश पन्त दिनेश काफ्ले ,यमन श्रेष्ठ रबिन्द्र खड्का अशु महर्जन सिता न्यौपानेको अभिनय रहेको छ ।

मलिकाको आमानै ज्योतिष ,famous हुने भबिस्यबाणी ,पल सग बिहे भैदिए हुन्थ्यो भन्नेलाई जवाफ | alika Paul (youtube.com)

इन्स्टाको फलोअर्सले हिरोइन बनेकी मलीकालाई स्क्रिप्टको ओइरो तर किन रोजीन सतिदेवी Malikamahat/Sharada (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय