देशभर ६० प्रतिशत मत खसेको अनुमान : निर्वाचन आयोग

२०८२ फाल्गुन २१, बिहीबार १३:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


निर्वाचन आयोगले पत्रकार सम्मेलन गरि करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन । यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय