छांयाकनमा प्रेमलिला

२०७५ बैशाख १७, सोमबार १४:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र प्रेमलिलाको ८० प्रतिशत सुटीङ सकिएको छ ।

दिपशिखा खड्काले निर्माण गरीरहेको चलचित्र प्रेमलिलाको आज काठमांडौ भद्रकालीमा छांयाकन भैरुहेको छ ।

प्रेम लिलामा दुबैमा बसोबास गरीरहेका अली खानले अभिनय गरीरहेका छन् ।

फिल्ममा हिन्दी गित जाने क्या हुवा ए बोलको गित राखीएको छ जुन गितको छांयाकन पोखरामा गरीएको छ । फिल्मलाई जनक पाण्डेले निर्देशन गरीरहेका छन् ।

पवन गौतम को छायाँकन रहेको प्रेम कथा मा बन्न लागेको चलचित्रमा महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ भने राजेश पायल राइ , शोभा पाण्डे र इन्डियन गायक राजा हसन को स्वर रहेको छ ।

प्रलाद खरेल को मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय