हैरानको हिरो आउट

२०७५ बैशाख १७, सोमबार १०:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

चलचित्र हैरानको दोरुो गित तिम्रो हिरो सार्वजनिक गरीएको छ ।

सार्वजनिक गरिएको ‘हिरो’ गीतमा संगीत र स्वर राजन इशानको छ भने गम्भिर बिष्टको शब्द छ ।

चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् ।

चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई ,आरोही शर्मा लगायतका कलाकारलाई देख्न सकिन्छ ।

डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय