मनसराको प्रीमीयरमा तारीफ

२०८१ बैशाख २३, आईतवार ०६:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैशाख २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको चलचित्र मनसरा फिल्मको प्रीमीयर गरीएको छ । ललितपुर लबीममलको सिनेमा हलमा गरीएको प्रमिइिर हेरेपछि सबैले फिल्मको तारीफ गरे । बिशेष गरी अभिनेता दयाहाङ राईलाई नै छायामा पार्ने गरी अर्का अभिनेता प्रबीण खतीवडाले गरेको अभिनयको सर्बत्र चर्चा भयो । प्रीमियरमा उपस्थित सबैले फिल्मको कथा बस्तुले मन छोएको प्रतिक्रिया दिए । बिशेष गरी नेपाली समाजमा पुरुषमा बांझोपन हुदा कस्तो अवस्था आउछ भन्ने बिषय प्रस्तुत गरीएको छ । फिल्ममा प्रबिण खतिवडा दयाहाङ राई । मेनुका प्रधान लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय