युरोपीयन जीवनशैलीमा बांच्न चाहने नेपालीहरुको संख्या दिनदिन बढ्दो छ ।
सबैभन्दा पहिला युरोपमा गएर नेपालीहरुले के गर्छन । कत्ति संघर्ष गर्नुपर्छ नेपालीहरुको स्टेटस के हुन्छ भन्ने जानकारी कमैलाई हुन्छ ।
युरोप स्विजरल्याण्डमा लामोसमय देखि बसोबास गर्दै आएका जंगम खड्कासंग गरएिको कुराकानी


