बिदेशी युवाको नेपाली मन

२०७६ श्रावण ४, शनिबार ०७:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोजगार,ब्यापार तथा अध्ययनको लागि बिदेशीएका युवाहरु बिदेश पुगेपछि नेपालकै बारेमा चिन्तन मनन गरीरहनछन् ।

जहां पुगेपनि नेपाली माटोलाई बिर्सन सक्दैनन । बिदेशमा पुगेपछि सबै नेपालीहरुप्रतिको आत्मीयता देखिन्छ ।

युरोपीयन कन्ट्री स्विजरल्याण्ड स्थित राजधानी बर्न सिटीमा वीकेन्ड मनाईरहेका नेपालीहरुको नेपालप्रतिको धारणा यस्तो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय