जेनजी प्रदर्शनमा ५ जनाको मृत्यु

२०८२ भाद्र २३, सोमबार ०९:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


नयाँ बानेश्वर स्थित जेनजी प्रदर्शनको क्रममा थप चारजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा घाइते भएकाहरू मध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ। कति जनालाई गोली लागेको भन्ने एकिन तथ्यांक आएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय