लिफ होलिडेज ट्रेक्स मार्फत हज्जारौं नेपाली कैलाशमा

२०८१ भाद्र १६, आईतवार ०९:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लिफ होलिडेज ट्रेक्स एन्ड एक्स्पिडिसन प्रालीद्वारा कैलाश मानोसरोवर जानेहरूको सख्या बढ्दो छ । चिनको तिब्बेतमा रहेको कैलाश मानोसरोवर र कैलाश पर्बत परिक्रमा गर्न पछिल्लो समय नेपाली दर्शनार्थीहरु हज्जारौंको सख्यामा पुग्ने गर्दछन । शिव पार्बतीको बास रहेको कैलाश दर्शन गर्न विभिन्न ट्रेकिङ कम्पनीहरु मार्फत जानुपर्ने हुन्छ भिसा पर्मीट देखि सबै ब्यवस्था मिलाउनु पर्ने भएकाले । लिफ होलिडेज ट्रेक्स एन्ड एक्स्पिडिसन प्राली पछिल्लो समय धेरैको रोजाई बन्न थालेको छ ट्रेकिङ र टुरको लागि ।

नेपाल ,भुटान र तिब्बत मा टुर गराइरहेको लिफ होलीडेजले ससारभरका पर्यटकहरुको लागि बिशेष सेवा सुबिधा सहित टुर गराउने गर्दछ । यसपटक कैलाश मानोसरोवरमा मात्रै बाह् ओटा समुहलाई घुमाएर ल्याएको र अझै दुई तिनओटा ग्रुप बाकी रहेको लिफ होलीडेजका प्रबन्ध निर्देशक गोपाल थापा बताउछन् । थापाका अनुसार दुई दशक बढी समय यहि क्षेत्रमा आफ्नो लगाव भएकाले अहिले देश तथा बिदेशका पर्यटकहरु लिफ होलीडेको प्याकेज्मा आफ्नो यात्रा तय गर्न आउने बताउछन । लिफ होलीडेबाटै कैलाश मानोसरोवर पुगेका यात्रुहरू पनि लिफको सेवा र बाहिर हिड्दा गर्ने केयर राम्रो भएको प्रतिक्रिया दिदै लिफको प्रशंसा गर्छन । अझै बिशेष प्याकेजका साथ ससरभरका पर्यटकलाई आफ्नो कम्पनीबाट घुमाउने योजना रहेको लिफका गोपाल थापा बताउछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय