हर्टिकल्चर एक्स्पो २०८१ मा भीड (फोटो फिचर)

२०८१ चैत्र २८, शुक्रबार १४:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दोश्रो हर्टिकल्चर एक्स्पो २०८१ को दोश्रो दिन काठमांडौको भृकुटीमण्डपमा फुल बिरुवा पारखीहरुको भीड लागेको छ । फलफुल तथा नर्सरीको अवलोकन,खरीद तथा परामर्शको लागि रुची राख्नेहरुको एक्स्पोमा भीड लागेको हो । बिहिबारबाट शुरु भएको एक्सपो आइतबारसम्म चल्ने छ । दोश्रो दिन तस्बीरमा हर्टिकल्चर एक्सपो २०८१

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय