अवार्ड हातमा लिदै गायिका काब्याले भनिन जिम्मेवारी थपियो

२०८१ बैशाख २६, बुधबार ०४:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजधानीमा मंगलबार सम्पन्न हिमालयन इन्टरनेशनल अवार्ड २०२४ मा लोकदोहोरी गायिका बिधा बाट उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड जितेकी छन् । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको उपस्थितिमा सम्पन्न अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गरेपछि गितसंगितमा जिम्मेवारी थपीएको गायिका आचार्यले बताइन् उनले भनीन अवार्ड भनेको जिम्मेवारी हो हरेक पटक अवार्ड पाउदा झन बढी जिम्मेवारी महसुस गर्दै गितसंगितको कर्मलाई अगाडि बढाउछु ।

दुई दशक देखि निरन्तर गित संगितमा लागिरहेकी गायिका काब्या आचार्यको थुप्रै लोकप्रीय गितहरु रहेकाछन् ।हिमालयन इन्टरनेशनल अवार्ड २०२४ मा पल , गीत एना र काईयो , यो गीतबाट उनले उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड पाएकी हुन । यस गितमा गायिका काब्यालाई गायक अलिफ खानले साथ दिएका छन् भने , लय सब्द रबिन्द्र ,एरेन्जर मिक्सिङ पवन राना भाट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय