तिहार फ्लोरा एक्स्पो चौथो दिन, फोटो फिचर

२०८२ कार्तिक २, शनिबार ०३:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

तिहार फ्लोरा एक्स्पो २०८२ को चौथो दिनसम्म भृकुटीमण्डपमा फुलबिरुवा प्रेमीहरुको बाक्लो सहभागिता देखिउको छ । असोज २८ गते देखि नर्सरी व्यवसायी सघ नेपालले तिहारको उत्सव फुलको महोत्सव भन्ने नारा सहित आयोजना गरेको तेश्रो तिहार फ्लोरा एक्स्पो कार्तिक १ गते सम्म चल्ने छ । भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पोमा पुग्नेहरुले एकै ठाउँमा सबै प्रकारका फुल बिरुवा , बीउ बिजाणु ,औजार तथा निशुल्क परामर्श पाइरहेको बताए । यसपटक गत बर्ष भन्दा धेरै राम्रो ब्यापार भएको र धेरैले अवलोकन गरीरहेकाले उत्साहप्रदक मेला भैरहेको आयोजकले जनाएको छ । दिपावली पर्व नजिकिएकाले गोदावरी ,सयपत्री बिरुवा तथा फुलहरु सबैको रोजाइमा परेको छ । फोटोफिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय