मेदान्त आयुर्वेद अस्पतालमा के छ सुबिधा

२०८१ पुष ८, सोमबार १३:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मेदान्त आयुर्वेद अस्पताल संचालनमा आएको छ । पोलीक्लिनिकको रुपमा संचालन भैरहेको मेदान्त अब १६ बेड सहित आधिकारीक रुपमा अस्पतालको रुपमा दर्ता भएर संचालनमा आएको छ । काठमांडौको कलंकी खसीबजारमा संचालनमा आएको मेदान्त अस्पतालका संचालक तथा डक्टर सुवर्ण पौडेलका अनुसार मेदान्त अस्पतालमा हाडजोर्नी सहितका बिशेष सुबिधाहरु रहेका छन् । आयुर्बेद पद्धतीबाट गरीने उपचारमा पनि फरकपन ल्याएको डक्टर पौडेलको भनाई छ ।

https://www.facebook.com/share/v/1yCFQNHhwpKBmKvk/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय