न्युरोड असन इन्द्रचोकमा दशैं भीड

२०८१ आश्विन २४, बिहीबार १०:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमांडौको न्युरोड असन इन्द्रचोक मानिसहरुको किनमेल गर्ने प्रमुख गन्तब्य हो । संधैजस्तो भीडभाड भैरहने क्षेत्रमा चाड पर्वका बेला त टेक्ने ठाउ कतै हुदैन । हरेक सामान पाइने भएकाले पनि मानिसहरु न्युरोड असन इन्द्रचोक पुग्ने गर्दछन् । दशंैको किनमेलका लागि लागेको भीड फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय