दुर्गा प्रसाईको पहलमा दुबाईमा अलपत्र परेको शब नेपालमा ल्याईदै

२०७९ असार २४, शुक्रबार ०५:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मेडीकल व्यवसायी झापा स्थित बि एन सी अस्पतालका संञ्चालक तथा नेकपा एमालेका केन्दिय सदस्यको पहलमा दुबाईमा अलपत्र परेका १६ जना नेपालीको को शब नेपालमा ल्याईने भएको छ ।

मेडीकल प्रेजेक्टकै लागि हाल दुबाईमै रहेका प्रसाईल भने एक डेढ बर्षदेखि अलपत्र परेका पन्ध्र सोह्वटा नेपालीहरुको शब रहेछ कसैले वास्ता नगरेर अलपत्र परेको रहेछ घुम्दै जाँदा देखे मृतकका आफन्तले चारैतिर भन्दा पनि पैसाको अभावमा अडकीएको ति शबहरु ल्याउन पहल गरीरहेको छु ।

सम्बन्धीत निकायलाई पहल गरेर भएन भने म आफ्नै खर्चमा यि शबको उद्धार गर्छु मेरो कर्तब्य हो प्रसाईले भने ।

आफ्ुले सोधीखाजी गर्दा पैसाको अभाव र् अब नेपाली कलाकार बोलाएर नाचगान गरेर पैसा उठाएर शब पठाउने कुरा सुने अचम्म लाग्यो भन्दै प्रसाईले भने यो केही गर्न पर्दैन नेपाल सरकार श्रम मन्त्रालय तथा बिभाग कसैले अहिलेसम्म नसुनेपछि अब म आफै पहल गर्छु ।

खाडी मुलुकमा यति दर्दनाक अवस्था देखेर साह्ै दुख लाग्यो भन्दै दुर्गा प्रसाईले हाम्रो सरकार कहाँ छ ? भन्ने प्रश्न गर्दै नेपाली नागरीक भएकोले आफ्नो कर्तब्य पुरा गर्ने बताए । खाडी मुल्ुकमा अलपत्र परेका शबहरु ल्याउन समस्या भएको यो पहिलो भने हैन पटकपटक यो समस्या भैरहँदा पनि सरकारले ब्यवस्थापनको लागि चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय