तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ काठमांडौको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु भएको “तिहार फ्लोरा एक्स्पो २०८१”को चौथो दिन फूल तथा नर्सरी अवलोकनका साथै फूल नर्सरी खरीद गर्नेहरुको भीड लाग्यो । कतिपय स्टल त खालीनै भए । एक्सपो मंगलबारसम्म चल्नेछ तस्वीरहरु: