शिशुको यौनागको बारेमा ख्याल गरौं -डक्टर चौधरी

२०८० श्रावण १४, आईतवार १६:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जब शिशु जन्मन्छ तब बाबु आमाले असाध्यै हेरचाह गर्नुपर्ने हुन्छ । अभिभावकहरुले आफ्नो बच्चा जन्मीएपछि आनपानमा बढी ध्यान दिएको पाइन्छ । बच्चा जन्मने बित्तिकै लिंग छुटीएपछि उनिहरुको यौनागको बारेमा भने धेरै अभिभावकहरुले चासो दिएको पाइदैन जस्का कारण ति बालबालिकाको भबिष्य र पहिचानमानै असर परेको हुन्छ । बालरोग विशेषज्ञ डक्टर रामनन्दन प्रसद चौधरी यो समस्या धेरै रहेको बताउछन । उमेर पुगेपछि मात्रै आफ्नो यौनागका बारेमा थाहा पाएर दुखी हुनेहरु को संख्या बढ्दो रहेको डक्टर चौधरी बताउछन् ।
डक्टर चौधरी बच्चा तथा उमेर पुगेकाहरुको पनि यौनगको शल्यक्रिया गरेर नया जिवन दिएका छन् । बच्चा जन्मीएपछि बाबु आमाले यौनागको ख्याल गर्न डक्टर चौधरी सुझाव दिन्छन् .

भीडीयो कुराकानी

(7) 26 बर्षे एयर होस्ट्जको यौ ना ग बनाउने डक्टरले भने लि ग नभएका पुरुषको लागि शो अप मात्र बनाउन मिल्छ – YouTube

(7) महिलाको पाठेघर क्यान्सर बिरुद्धको खोप आयो लगाउनुस है Dr Rp Chaudhary – YouTube

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय