छविराज ओझा भन्छन् म दानबीर हु

२०८१ माघ १०, बिहीबार १६:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निर्माता छविराज ओझा बुधबार लबिम मलमा फिल्म ‘केटी हराएको सूचना’को प्रिमियरमा पुग्दा मिडियाकर्मीले घेरे ,कारण थियो ,उनले भर्खरै एनाउन्स गरेको मंगलमा २ मा लिड हिरो हिरोइन को र आफ्नी चौथो श्रीमती तथा नायिका शिल्पा पोख्रोल बीचको सम्बन्धको छिनोफानो भएको बिषयमा अब को बाटो के भन्ने मिडियाकर्मीहरुको प्रश्न । तर निर्माता छबी ओझा यि प्रश्नहरुबाट भाग्दाको हैरान भयो ,

छेउमा मिडिाकर्मी तथा क्यामेरा उभियोकी त्यही प्रश्न त आउने हैन क्यामेरा तथा रेकर्डरमा रेकर्ड होलाकी भन्ने कुराले उनि दिक्क देखिन्थे ।नायिका शिल्पा पोखरेलसँग डिभोर्सपश्चात गौरीघाटको घर दिएको बिषयमा  यो कुरै गर्न चाहन्न सबै पुरानो भैसक्यो गौरीघाटको घर जग्गा मैले कति तपस्या र संघर्ष गरेर लिएको हो उनले भने म दानबीर हु, मैले सबैलाई राम्रो गरेको छु ,मलाई मिडियाले भाग्यो भन्ला भनेर दिनदिन कार्यक्रममा आइरहेको छु । पछिल्लो समय आएका खबरहरूका कारण छवि मिडियाको नजरमा परेका हुन् । छविराजले फिल्म ‘मंगलम २’ बनाउने घोषणा गरेसँगै उनको चर्चा पनि चुलिएको छ । मंगलममा रहेका ‘मंगलम २’मा नायक पुष्प खड्का र नायिका शिल्पा पोखरेल हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नमा छविले  भने सरप्राइज हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय