मगर पहिरनमा चिटिक्कै मिरुना

२०८१ असार ३१, आईतवार १३:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका मिरुना मगर अभिनित को घरज्वाई चलचित्र सिनेमाहलमा चलिरहेको छ । मगर समुदायको चलनचल्तीमा घरज्वाई बस्ने परम्परको कथा बोकेको चलचित्र घरज्वाईको ग्रान्ड प्रमियिरमा नायिका मिरुना मगर समुदायको सांस्कृतिक पहिरनमा चिटिक्क सजिएर पुगेकी थीइन । नायिका मिरुना आफै पनि मगर भएकोले आफुले लगाएको पहिरनमा आफुलाई गौरव लागेको बताइन । घरज्वाईमा दयाहाङ राईसंग जोडी बांधेकी मिरुनाले आफुले पनि घरज्वाई बस्ने श्रीमान पाए हुन्थ्यो भन्ने लाग्ने गरेको समेत बताईन ।

 

मिरुनाले घरज्वाई वस्ने श्रीमानको खोजीमा सुनाइन प्रेम Miruna/DayahangRai (youtube.com)

मिरुना राम्री देखिएपछि दयहाङले भने ड्रेस नै भेटिन लाउन गर्मी भो (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय