अष्ट्रेलियाको टोन्नु दाई युवालाई प्रेरित गर्ने प्रयास

२०८१ असार २३, शनिबार ११:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अष्ट्रेलियामा रहेका नेपाली युवालाई प्रेरित गर्ने प्रयास हो टोन्नु घोथाने आफैले अभिनय गरेको म्युजिक भिडियोको बारेमा गफिदै भने युवा विद्यार्थीहरू अष्ट्रेलियामा आएर निराश हुदै गलत बाटो सम्म रोजे त्यसैले मैले पनि धेरै संघर्ष गरें त्यही कथा हो “अष्ट्रेलियाको टोन्नु दाई गित र भिडियोको ।” प्रमोद निर्वान को शब्द संगित र स्वर रहेको तिन हप्ता अघि युट्युवमा रिलिज गरीएको अष्ट्रेलियाको टोन्नु दाई बोलको गित ४ लाख बढीले हेरीसकेका छन् ।

युवराज वाइबाले निर्देशन गरेको भिडियोमा टोन्नु आफै फिचर्ड छन् भने ईशा गुरुडले साथ दिएकी छन् । मानिसमा केही कम्जोरी हुन्छ , उतार चढाव आउछ तर हरेश खान हुदैन भन्ने सन्देश गितबाट दिन खोजीएको टोन्नुको भनाई छ ।टोन्नु घोथाने अष्ट्रेलियन एनआरएनए हुन भने लयर पनि हुन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय