गायिका रेश्मा सुनुवार सांझ सम्पन्न

२०८० भाद्र १८, सोमबार १६:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका रेश्मा सुनुवार लामो समय देखि अमेरीका बसोबास गर्दै आएकी छन् । यस पटक भने नेपाल आएको उनले आफ्नो स्रोता दर्शकलाई स्टेजमा प्रत्यक्ष प्रस्तुत भएर झुमप्राइन । गायिका रेश्मा सुनुवार मै ठुली भैछुरे झिम्काइदेउ परेली गितले परिचित छिन् । गायिका रेश्मा सुनुवार सांझकै लागि मिडिया इभेन्ट रीसर्च सेन्टर मेर्सले ललितपुरमा भब्य म्युजीकल नाइटको आयोजना गरेको हो । गायिका रेश्मा सुनुवार सांझमा गायिका ज्योति मगर बुनुराई मानन्धर , गायक प्रदेश लिम्बु , सपन श्रेष्ठ ,रुपक डोटेल , बिनय केटु , प्रेम परियार लगायतले साथ दिएका थिए । गायिका रेश्माले अब छिटै नेपाल आएर गित रेकर्ड गर्ने बताइन ।

(26) फ्यान बनेर जिवनमा प्रबेश गर्नेसंग डिभोर्स भएपछि विवाह भन्ने शब्दनै डिलिट गरे Mallika karki – YouTube

(26) पटक पटक आत्मह*त्याको प्रयास गरेकी मल्लीकाको फर्किएको खुशी अन्तरंग कुराकानी MallikaKarki /Sharada – YouTube

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय