एैचोपैचो प्रीमीयरमा सारीमा खुलेका स्वस्तीमा र बर्षा

२०८० भाद्र १८, सोमबार ०९:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ऐचोपैचो फिल्मको भब्य प्रीमियरमा नायिकाद्धय स्वस्तीमा खड्का र बर्षा राउत सारीमा सजिएर पुगेका थिए । सबैको ध्यान उनिहरुले लगाएको सारीले तानेको थियो । कृषा चौलागाई निर्देशन गरेको फिल्म एैचोपैचो प्रमियर हेर्न नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधव नेपाल देखि ज्ञानेन्द्र शाही सम्म पुगेका थिए । बिभिन्न क्षेत्रका ब्यक्तिहरुले एैचोपैचो फिल्म हेरेर कृषालाई बधाई दिएका थिए । फिल्ममा बर्षा राउतको अभिनयको भने सबैले खुलेर प्रशंसा गरे

(17) केशव स्थापितको Dialogue ऐचोपैचोमा ?swastima हिरा झै चम्केकी/ सुशील र कोशिसको लोभ लाग्दो मित्रता – YouTube

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय