
कलाकार भएपछि जस्तोसुकै समयमा पनि संयमता अपनाउनु पर्छ । त्यसैले कलाकारहरु आफुलाई पीडा पर्दा मन जलीरहंदा पनि बाहिर जली मुडमा देखिन्छन् । यस्तै पर्यो कलाकार सुशिल सिटौलालाई कलाकार सुशिलकी श्रीमती गर्भवती थिइन जतिबेला एैचोपैचोको सुट भैरहेको थियो ।
सुट भैरहेकै बेला कलाकार सुशिलकी श्रीमतीले बच्चा जन्माएको खबरले खुशीयालस् छायो उनेले काठमांडौ आएर भेटेर फेर्क आफ्नो काममा । तर केहि दिनमै सुटीडको भब्य सेटमा उनलाई कल आयो नराम्रो खबरको त्यतिबेला उनले कस्लाई के भन्ने भनेर अत्तालीय तर बाहिर केहि देखाएनन उनीले धेरै सोचे के गनैृ कसो र्गो अब आफ्नो केहि गरेपनि नहुने खबर आइहाल्यो यो सुट किन बिगार्ने भनेर सुट सकौ अनि भरे भन्छु भनेर सुट गे त्यो क्षण कस्तो थियो उनलाई थाहै भएन रे कसरी सुट सकियो ।
त्यतिबेला उनको पहिलो बच्चाको निधन भएको थियो कारण महिना नपुगीकन जन्मीएकोले । त्यतिबेला यसरी सुट गरेको एैचोपैचो हलमा लागि रहेको छ सिते क्यारेक्टर गरेका सुशीलको वाहवाही छ यतिबेला । उनै सुशिल र कोशीस क्षेत्रीसंग गरीएको भिडीयो