प्रीमियरमा प्रशुंसा पाएको जय हो ले दर्शकको प्रतिक्रिया कस्तो पायो

२०८० भाद्र ९, शनिबार १०:१४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जय हो नेपालस् फिल्म यतिबेला हलमा लागिरहेको छ । बुधबार न्युरोडमा भब्य प्रीमीयर गरीएको थियो । जहां नेपाली सिनेकर्मीहरुको बाक्लो उपस्थीती रहेको थियो । शोभीत बस्नेतको निदेर्शन तथा टेक पौरखी राईको निर्देशन रहेको जय हो फिल्ममा सलोन बस्नेत केकी अधिकारी माओत्से गुरुड ,अर्पण थापको मुख्य भुमिका रहेको छ ।

फिल्म जय हो मा एउटा यात्रा र मायमा आउने उतार चढावको कथा भनिएको छ भने बाबु आमा बिचको सम्बन्धमा दरार आउदा बच्चामा कस्तो असर पर्छ भन्ने बिषय वस्तु समेटीएको छ ।

शुक्रबार फिल्मको टिम हल हलमा दर्शकको प्रतिक्रिया लिन पुगेका थिए सबैले सलोन बस्नेतलाई प्रशंसा गरेका थिए । त्यसैगरी शनिबार पनि दर्शक भेट्न हलमा पुगेका जय हो फिल्म टिमले राम्रो प्रशंशा पाएका थिए भने जय होले अष्टेलीयामा धेरै शो पाएको छ ।

(81) आफनै श्रीमतीको फोटोमा आगो आगो भन्दै कमेन्ट गरेर रमाउने निर्माता देख्दा हाँसो लाग्छ : सोभित बस्नेत – YouTube

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय