
नायक आर्यान सिग्देलको बहुप्रतिक्षित फिल्म डिसेम्बर फल्स पौक्ष १५ बाट देशैभर प्रदर्शनमा आउँदैछ । आर्यानको अपोजीट हिरोइन उपासना सिङ ठकुरी रहेकी छन् । रामप्रसाद रिजाल र लक्ष्मण रिजाल निर्माता रहेको डिसेम्बर फल्स फिल्मलाई प्रबिण झा ले निर्देशन गरेका हुन । फिल्ममा उमेर अन्तरको प्रेम कथा रहेको छ ।
सोही अनुरप् नायक आर्यान सिग्देल र नायिका उपासना सिङ ठकुरीको उमेर अन्तरको प्रसंग चलिरहंदा नायक आर्यान कलाकारको लागि उमेरले केहि गर्दैन म हिरो बन्न् आएको हैन हिरो बन्न आएको भएको भए उमेरले फरक पाथ्र्योकी आर्यान भन्छन् उमेर संख्या मात्र हो ।
बाँकी नायक आर्यान सिग्देल र नायिका उपासना सिङ ठकुरीसँगको कुराकानी भिडियोमा