सुवेदीको नयाँ प्रोजेक्टमा मलिका महत

२०७९ पुष १३, बुधबार ०२:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिलासा कृएसनको ब्यानरमा निर्माण हुन लागेको अनटाइटल प्रोजेक्टमा अभिनेत्री तथा मोडल मलिका महत अनुबन्धित भएकी छन्।

फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले ‘पानीफोटो’ मा काम गरेकी थिइन् ।

लक्ष्मण सुवेदीको लेखन,निर्माण तथा निर्देशन रहने शीर्षकविहीन चलचित्रमा मलिकाले शीर्ष भूमिकामा काम गर्न लागेकी हुन् ।
चलचित्र फागुनको पहिलो साताबाट छायांकनमा जाने बताइएको छ ।

यस चलचित्रमा अन्य प्रमुख कलाकारका लागि छिट्टै अडिसन गरिने निर्देशक सुवेदीले जानकारी दिएका छन् । यस चलचित्रमा मलिकाको जोडी को सगँ बाधिने हो त्यो भने हेर्न बाकि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय