अरुणीमा जब फेयर ,जाने हैन त अरुणीमा कलेज

२०७९ भाद्र ३१, शुक्रबार ०५:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिद्याथी{हरुको करीयर र रोजगारलाई सहयोग पुयाउने उदेश्यले बौद्ध स्थित अरुणीमा कलेजमा पहिलोपटक अरुणीमा जब फेयर हुने भएको छ । आगामी १९ सेप्टेम्बर अथा{त असोज ३ गते कलेजकै प्राङगणमा अरुणीमा कलेजले एक दिने अरुणीमा जब फेयरको आयोजना गन लागेको अरुणीमा कलेजले बताएको छ । २० भन्दा बढी नेपालका प्रतिष्ठित कम्पनीहरुको स्टल रहने फेयरमा बिद्याथी{हरुले आफ्नो जबको बारेमा प्रत्यक्ष साक्षत्कार गन{ सक्नेछन् । ग्रयाज्युट बिद्याथी{हरुले आफुले पढेको बिषयसँग सम्बन्धीत रोजगारको अवसरका लागि तुरुन्तै बायोडाडा पेश गरेर कम्पनीलई उपयुक्त लागे तुरुन्तै रोजगार समेत पाउनेछन् । फेयरमा उत्यकाका ५० भन्दा बढी कलेजहरुको सहभागिता रहने छ । बिभिन्न बिधामा स्नातक तह पास गरेका बिद्याथी{हरुले खोजीरहेको रोजगारको लागि अरुणीमा जब फेयर ले महत्वपुण भुमिका खेल्ने क्याम्पस प्रमुख केशव जोशीले बताउनु भयो । ब्याच्लर पास भएपछि बिद्याथी{हरु रोजगारको लागि भौतारीरहेका हुन्छन , जस्को लागि फेयरमा सहभागि नेपालका टप कम्पनीहरुमा सहजै बिद्याथी{हरुले आफ्नो योग्यता अनुसार काम पाउन सक्छन् जोशीले भने ।  अरुणीमा जब फेयर आगामी असोज ३ गते बौद्ध स्थित अरुणीमा कलेजको प्राङगणमा बिहान १० बजेदेखि शुरु हुने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय