गीतकार दुर्गा प्रधानको एल्वम वन्ली फर यूमा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो बजारमा आएको छ ।

सुमधुर स्वरकी धनी दिपा लामाको स्वरमा सजिएको गीतमा  मोडल रिमा विश्वकर्मा ,विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईद्धारा अभिनय रहेको छ ।

गीतको निर्देशन भने निशान कश्यपले गरेका छन । चर्चित संगीतकार विनोद पछाईद्धारा संगीतवद्ध रहेको यस गीतमा श्रीमान श्रीमती विचको फाटोले गर्दा बच्चामा पर्ने यथार्थ कथा वस्तुलाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।