नेपालमा जतीसुकै समानताको कुरा गरेपनि कानुन बनाए पनि महिला र पुरुषबीच भेदभावनै हुन्छ । तर बैकीङ सेक्टरमा आफ्नो दरीलो स्थान बनाउन सफल भईन सीईओको रुपमा अनुपमा खुञ्जेली ।

बैंकीङ क्षेत्रमा नेपालकै पहिलो महिला सीईओको रुपमा मेगा बंैकमा कार्यरत छिन् अनुपमा । मेगा बैंकको सीईओ जीम्मेवारी सम्हालेको एक बर्ष बित्दा सिईओ अनुपमाले आफु महिला भएकोले बालीका शिक्षालाई मेगा बैंकले प्राथमीकता दिएको बताईन ।

त्यस्तै मेघा बैंकले ग्राहकहरुलाई संतुष्टी दिएर पंञ्चबर्षीय योजना पुरा गर्न अघि बढेको र ग्राहकको सेवास“ग फाईट गरीरहेको सिईओ अनुपमाले जानकारी दीईन । उनै मेगा बैंककी सीईओ अनुपमासंग गरीएको बंैकीङ र जीवनशैलीको भीडीयो अन्तवार्ता ।