पछिल्लो समय मोटोपनले मानिसहरु दिक्दार छन । शरीरको मोटोपनका कारण बिभिन्न रोगबाट पीडीत पनि उत्तिकै छन् । मोटोपनका कारण बिशेष महिलाहरु बढी चिन्तीत रहने गरेका् अध्ययनले पनि देखाएको छ ।

बिगत लामो समय देखि मोटोपनको समस्या समाधानको लागि आधुनीक प्रबिधिबाट सेवा दिइरहेको हेल्दीहोमका संञ्चालक कृष्ण भन्डारीका अनुसार धेरै मानिसहरु मोटोपनकै कारण मानसीक समस्यामा समेत रहेका छन् ।

उनका अनुसार मोटोपनका कारण बिहे नै नभएको ब्वईफ्रेन्डले ब्रेकअप दिएको तथा अफिसियल्ली काममा समेत नपत्याएको समस्या लिएर हेल्दी होममा मानिसहरु सेवा लिन पुग्छन् । उनै कृष्ण भन्डारीसंग गरीएको कुराकानी