काठमाडौंको दरवारमार्गमा ल्याण्डमार्क काठमाडौं होटल सञ्चालनमा ल्याएको छ ।

ल्याण्डमार्क ग्रुपले पोखरा र चितवनपछिमा होटल सञ्चालनको अनुभवपश्चात अन्य साझेदारहरुसंगको सहकार्यमा काठमाडौंमा होटल सञ्चालनमा ल्याएको हो ।

ल्याण्डमार्क काठमाडौंमा ४५ वटा डिलक्स रुम, २ वटा रेष्टुरेण्टका साथै सेमिनार हल समेत रहेको होटलका सञ्चालक सि एन।पाण्डेले अर्थ र व्यापारलाई वताए ।

यसैगरी पोखरा र चित्तवनमा रहेको ल्याण्डमार्क होटलले नेपाली नया“ बर्षको लागि बिभिन्न सुबीधाहरु प्नि ल्याएको संचालक सिएन पाण्डेले जानकारी दिए ।