गायक जय देवकोटाको पछिल्लो गित बर्खा २ को लोकप्रीयता बढ्दै छ । बर्खा १ को सफलता पछि गायक जयले बर्खा २ बजारमा ल्याउका हुन । बर्षायामको समयमा गाउघरमा आमाले छोराछोरी सम्झेर खेतीपाती गर्दा र काम गर्न अप्ठेरो महशुस भएको बेदना समेटीएको छ । गायक देवकोटाले १५ सयभन्दा बढी गितहरुमा स्वर दीइसकेका छन् ।

बर्खा २ को शब्द ,संगित र स्वर गायक स्वयंको रहेको छ भने शान्ती श्री परीयारले गायनमा साथ दिएकी छन् । जय देवकोटा आफै फीचर्ड भएको गितको भीडीयोलाई मदन खडकाले निर्देशन गरेका हुन ।